दफा ७७
विपद्को अवस्थामा सेवाको सुनिश्चितता गर्ने
सेवाप्रदायकले विपद्को अवस्थामा खानेपानी तथा सरसफाइ सेवा सञ्चालन निरन्तर हुन सक्ने आवश्यक व्यवस्था गरी सो सम्बन्धी जानकारी सम्बन्धित स्थानीय तह र उपभोक्तालाई दिनु पर्नेछ।